राष्ट्रपति भण्डारीद्वारा सम्मान प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण समारोहमा राजनीतिक तथा सैद्धान्तिक विधातर्फ लक्ष्मीभक्त उपाध्यायलाई सम्मान गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा